बिराजलाई पारसको धाप

हिरो बिराज भट्ट खादा र मालासँग निकै खुशि देखिन्थे । छेउछाउका अन्य अतिथिहरु पनि उत्साहित थिए । कारण -पूर्व युवराज पारस शाहले सुदूरपश्चिम क्षेत्रका ख्यातिप्राप्त व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा नेपाली चलचित्रका हिरो विराजलाई पनि सम्मान गरे, कसिलो मुठ्ठी कसे र धाप मारे । पारसको धाप पाउँदा हिरो विराज हाँसिरहे । धनगढीको डिभोटी होटलमा आयोजित समारोहमा पारसले कलाकार, खेलाडी, पत्रकार, समाजसेवीलाई पनि सम्मान गरे । पारसबाट सम्मान ग्रहण गरेपछि हिरो बिराजले आफ्नो योगदानको कदर भएकाले उत्साह बढेको Read More

Upcoming Nepali Movie Trailers