राजधानीमा जादुगर

जादुगर महादेब त्रिपाठीको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘जादुगर’ को शुक्रबारदेखि राजधानीका हलहरूमा प्रदर्शन हुँदैछ । बिशेष गरी बालबालिकाहरूलाई लक्षित गरेर निर्माण गरिएको सो चलचित्र बालमनोबिज्ञानमा आधारित छ । चलचित्र ‘जादुगर’ मा त्रिपाठीले स्वर्गिय गायक माईकल ज्याक्सनको सम्झनामा ज्याक्सनकै एक गीतमा आकर्षक नृत्य गरेका छन् । गायक ज्याक्सनको फ्यान भएकोले उनको सम्झनामा चलचित्रको शुरूमै उक्त नृत्य राखिएको कलाकार त्रिपाठीले जानकारी गराए । महादेब त्रिपाठीको मुख्य भुमिका रहेको चलचित्र Read More

Upcoming Nepali Movie Trailers