हतपती बिरामी नहुने नायिका रेखा थापालाई ज्वरो आएको छ । शनिबार सुन्दरीजलमा चलचित्र "खुशी" को सुटिङ्गमा पानीमा रूझेकी थापालाई रूघा खोकी मात्र हैन अन्तत् ज्वरो समेत आएको हो । शनिबार बेलुकी साढे ४ बजे सुटिङ्गबाट फर्किए लगत्तै उनी ३ घण्टा सुतेकी थिइन् तर अति व्यस्त भएकाकारण बेलुकी ८ बजे पुन उनी सुटिङमा गएकी थिइन् । विरामी हुदाँ-हुदै अबरे राति सम्म सुटिङमा गएका कारण उनले आईतबारको सुटिङसमेत विचैमा छाडेर घर फर्किएकी थिइन् । शरिर अति कमजोर भएको कारण आईतबार नैकापमा फाईटको सुटिङ चलिरहेको बेला बीचमै उनी सुटिङ छाडेर घर फर्किएकी थिइन् । Read More



































