राई इज किङका किङ

पाश्र्वगायनका नम्बर एक गायक राजेश पायल राई अब नायक बन्ने भएका छन् । करिब २ सय ५० चलचित्रमा गीत गाइसकेका गायक राईले एकै पटक तीनवटा चलचित्रमा नायकका रूपमा अभिनय गर्ने अवसर पाएका हुन् । चलचित्र गायनमा पहिलो रोजाइका यी गायकको अभिनययात्राले उनलाई कति साथ देला, त्यो त भविष्यमै थाहा पाइनेछ, तर एकैपटक तीनवटा चलचित्रमा काम गर्ने अवसर पाउनुलाई भने राम्रै उपलब्धि मान्न सकिन्छ । 'शारीरिक दृष्टिकोणले हिरोका लागि म एकदमै फिट छु भन्दिनँ,' दर्शन नमस्ते गीतका गायक राईले साप्ताहिकसँग भने- 'तर आफ्नो नायकीय छविलाई दर्शकमाझ स्थापित गर्न Read More

Upcoming Nepali Movie Trailers