श्रीकृष्ण र श्वेता 'श्रीमान श्रीमती'

काठमाडौं, भदौ ८ (नागरिक)- फिल्म 'कहाँ भेटिएला'का जोडी श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का 'श्रीमान श्रीमती'का रूपमा देखिने भएका छन्। ऋषि लामिछानेको निर्देशनमा बन्ने फिल्म 'श्रीमान श्रीमती'मा उनीहरूलाई यस्तो भूमिका मिलेको हो। राजधानीमा सोमबार मुहूर्त गरिएको फिल्ममा यो जोडीको साथ सरिता लामिछाने, देशभक्त खनाल, जितु नेपाल, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतका कलाकार देखिने छन्।कार्यक्रममा निर्देशक लामिछानेले श्रीकृष्ण र श्वेतालाई गत वर्षको हिट जोडीको रूपमा व्याख्या गर्दै आफ्नो फिल्मको कथामा सुहाउँदो रहेको Read More

Upcoming Nepali Movie Trailers