नाइँ नभन्नुस्

काठमाडौ, भाद्र ६ - नेपाली फिल्म र दर्शकबीचको सम्बन्ध उति राम्रो देखिँदैन । फिल्मकर्मीको आरोप छ- दर्शकले स्वदेशी फिल्मलाई माया गर्दैनन् । दर्शक भन्छन्- छेउ न टुप्पाका हुन्छन् । शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा रहेको फिल्म 'नाइँ नभन्नु ल' ले भने सकारात्मक छनक देखाएको छ । प्रेमकथामा आधारित फिल्मले दर्शकलाई नाइँ नभनाउने प्रयास गरिरहेको छ । फिल्म लेखनबाट निर्देशनमा समेत हात हालेको दोस्रो प्रयासमै विकास आचार्य धेरै हदसम्म सफल देखिएका छन् । सानैमा बाबुआमाको मायाबाट टुहुरिएको शिशिर (जीवन लुइँटेल) ऋतु (ऋचासिंह ठकुरी) को मायाबाट पनि टाढिने हो Read More

Upcoming Nepali Movie Trailers