राजेशको ननभेज जोक

राजेश हमालले पनि ठट्टा गर्न जानेका छन् । उमेर बढ्दै गएपछि उनको ठट्टा गर्ने शैलीमा पनि प्रगति हुँदैछ । चलचित्रको छायांकनका बेला साथीभाइले सुनाएका 'ननभेज जोक'मा किल्किले देखिने गरी ४० डे सिबलको अट्टहास लगाउने राजेश हमाल आफैँ पनि जोक भन्ने प्रयत्न गरिरहन्छन् । केही समयअघि राष्ट्रिय नाचघरमा एउटा शान्ति गीतको म्युजिक भिडियोको छायांकन भैरहेको थियो । चर्चित कलाकार, पत्रकार आदिलाई अभिनय गराइएको उक्त गीतमा सबैलाई शान्तिको प्रतिक अंकित सेतो टिसर्ट लगाउन दिइएको थियो । Read More

Upcoming Nepali Movie Trailers