काठमाडौ, श्रावण २४ - 'प्रेममा कमजोर मान्छे म ।' डेढ वर्षअघि एकाएक मुम्बई पसेकी नायिका सञ्चिता लुइँटेल पछिल्लो साता राजधानीमा भेटिँदा माथिको स्वअनुभव सुनाइरहेकी थिइन् । तर यो सुनाइरहँदा उनको ज्यानमा भने एकखाले कमजोरी वा थकान प्रस्टै झल्कन्थ्यो । प्रेम चक्करपछि पहिलो विवाह गरेकी यी नायिका अन्तरजातीय विवाहलाई परिवारले स्वीकार नगरेपछि सुखी बन्न सकिनन् र पाँच वर्ष पुग्दानपुग्दै त्यो सम्बन्ध तोडियो । 'तर म स्पष्ट वक्ता हुँ । मैले बुबाआमालाई खुसी हुन सकिनँ भनें, अनि 'ब्रेक' लिएँ । पहिलो प्रेममा म सफल हुन Read More



































