अष्ट्रेलियामा एकैसाथ तीन नेपाली चलचित्र

काठमाडौ, श्रावण २३ - अष्ट्रेलियाका सिनेमाघरहरुमा एकैसाथ तीनवटा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । ग्रेटर युनियन सिनेमा हल अन्तर्गत पर्थ मेलवर्न र क्यानबेराबाट एकैसाथ नेपाली चलचित्र प्रदर्शन गरिन लागिएको ग्रेटर युनियनले जनाएको छ । १२ अगष्ट बिहिबारबाट प्रदर्शन हुने ती नेपाली चलचित्रमा बिकास आचार्यद्धारा निर्देशित नाइ नभन्नु ल पर्थबाट, निरक पौडेलद्धारा निर्देशित कुशुमे रुमाल मेलवर्नबाट र संजय श्रीनिवासद्धारा निर्देशित गड लिभ्स इन दि हिमालयज क्यानबेराबाट प्रदर्शन हुने भएको छ । अष्ट्रेलियाका बिभिन्न शहरहरुमा रहेका ग्रेटर युनियन Read More

Upcoming Nepali Movie Trailers