फाइट खेल्न मुस्ताङ

काठमाडौं, साउन १२ (नागरिक)- मुस्ताङमा पुगेर मोटरसाइकल स्टन्टको सुटिङ गर्नु सजिलो काम होइन। तर, एउटा नेपाली फिल्मले यो झन्झट उठाएको छ। श्याम भट्टराईद्वारा निर्देशित 'च्यालेन्ज'मा हिरोहिरोइनले मुस्ताङमा मोटरसाइकल स्टन्ट देखाएको दृश्य समेटिएको छ।गत असारको तेस्रो हप्ता मुस्ताङमा सात दिन लगाएर यो दृश्य खिचिएको थियो, जसमा प्रयोग भएका यामाहा ब्रान्डका चारवटा मोटरसाइकल स्टन्टम्यानले हाँकेर लगेका थिए। रेखा थापा, रेश मरहट्ठा, आयुष रिजाल र Read More

Upcoming Nepali Movie Trailers