
काठमाडौ, श्रावण ११ - अल्छी नै त हैन, तर डा. शरद (बाबु बोगटी) अबेरसम्म बेडमै पल्टिरहेका छन् । एकातिर टा्रउटर, अर्कोतिर गन्जी । कोठाको हालत उस्तै अस्त-व्यस्त । 'ढक् ढक् ढक्...' 'ढक् ढक् ढक्...' बाहिरपट्ट िढोकैमा उभिएकी छन् नृत्यांगना रितु -झरना थापा) । रितुको ढोका ढ्ढक्याइले डा. शरदको निद्रा खुल्छ । सिरक फालेर हाई काढ्दै उनी ढोका खोल्न आइपुग्छन् । 'गुड मर्निङफ्रेन्ड...' डा शरद भन्छन् । 'आ ऽऽऽऽऽऽऽ' रितु चिच्याउँछिन् । डा. शरद अर्थात् बाबु बोगटीको बल्ल होस खुल्यो कि उनी नांगै छन् । अघिल्तिर झरना उभिरहेकी छन् । उनी झस्किँदै हतारमा ढोका ड्याम्म लाएर भित्र पस्छन्् र कपडा लाएर Read More






.jpg)




