Enter your email address:

wibiya widget

Nepali Movie
Watch Songs

New Teej Songs Collection 2010 Click Here

फर्केर नहेरिएको फ्ल्यास ब्याक

काठमाडौ, श्रावण ९ - एक सातायता नेपाली फिल्म 'द फ्लास ब्याक' (फर्केर हेर्दा) प्रदर्शनमा छ । दयाराम दाहाल निर्देशित फिल्ममा पनि दर्शकले नायक- नायिकाबीचको चुम्बन दृश्य देख्नेछन् । तर, यसलाई फिल्मको 'टर्निङ प्वाइन्ट' बनाउनबाट भने निर्देशक चुकेका छन् । आफूलाई भन्दा बढी माया गर्ने प्रेमजोडी एउटै घरमा छन् र पनि टाढा छन् । हेराहेर हुन्छ, तर बोल्न/भेट्न पाइरहेका हुँदैनन् । कथाअनुसार इंग्ल्यान्डमै बस्ने शिरीष (आर्यन सिग्देल) नातेदारको बिहेका लागि नेपाल आउँदा सीमा (युना उप्रेती) सँग भेट हुन्छ । विस्तारै टुसाउँदै गएको प्रेमले शिरीषको सीमाप्रति यति धेरै त्यागको भावना पलाउँछ कि बाबुआमा, धनसम्पत्ति चटक्कै छोडेर मायालुको गाउँमा र्फकन्छ । Read More

 

Copyright © 2009 by www.TheAzNepal.com - द एरिजोना नेपाल

All Contents Provided By Durga P. Adhikari | TheArizonaNepal