हराईन् सञ्चिता

नायिका सञ्चिता लुईटेल हराएको हल्लाले अहिले नेपाली चलचित्र क्षेत्रमा खलबल मच्चिएको छ । नायिका लुईटेल अहिले कहाँ र के गर्दै छिन् भन्ने कुरा कसैलाई थाहा छैन । केहि समय अगाडी विपश्यनामा रहेको बताउँदै आएकी सञ्चिता धर्मकर्म तिर लागेकोले चलचित्र क्षेत्रबाट केहि समयको लागी टाढा रहेको अनुमान लगाईएको छ । उनी हराएको खबर आएपछि उनका नजिकका साथीहरू पनि दंग परेका छन् । आफूहरूलाई खबर नै नगरी बेपत्ता हुँदा उनी हराएको बिषय कौतूहलपूर्ण रहेको उनीहरूको भनाई छ । Read More

Upcoming Nepali Movie Trailers