सञ्चिताकी भाउजू सञ्चिता

एकैजना मानिस आफ्नै नातामा पर्न सक्ला ? उही नन्द उही भाउजू, के यो सम्भावना छ ? चलचित्रमा भने सम्भावना पक्कै छ । दोहोरो भूमिकामा त्यही कलाकार देखिन सक्छ । फेरि नन्द र भाउजूको अनुहार मिल्छ, जुम्ल्याहाजस्तो । कहाँ केटाकी श्रीमती, कहाँ उसकी बहिनी ? एउटै युवकको बहिनी र श्रीमतीमा एउटै कलाकारलाई दोहोरो भूमिकामा उभ्याउँदा हजम नहोला कि ? Read More

Upcoming Nepali Movie Trailers