नायिकका अरुणिमाको 'किस' अनुभव

काठमाडौ, फाल्गुन २२ - माया अभिव्यक्त गर्ने माध्यम हो किस । स-साना बालबालिकालाई काखमा राखेर गालामा म्वाइँ खानु वा राम्रो कुकुर तथा खरायोको बच्चालाई म्वाइँ खानु पनि किस नै हो । आमाबुबालाई माया गर्दा गालामा म्वाइँ खानु पनि किस नै हो । अति माया लाग्दा किस गरेर माया व्यक्त गरिन्छ । प्रेमी-प्रेमिका अथवा पति-पत्नीमा पनि माया धेरै भएपछि किस गरिन्छ । त्यस्तो किस निधारमा, गालामा र ओठमा गरिन्छ । अति नै माया गरिने अवस्थामा 'टङ्गकिस' गरिन्छ । चलचित्रको विषय मायामा आधारित हुने भएकाले चलचित्रमा माया अभिव्यक्त गरेको देखाउन अचेल किससिन राख्न थालिएको छ । Read More

Upcoming Nepali Movie Trailers